Key: B
BPM: 156
मौन छु आशु पिई पीर जव ओर्लिन्छ
शून्य ताकी ताकी नयन झिम्म गर्दिन
आज साथी थाकी पाईला सर्दै सर्दैन
शून्य ताकी ताकी नयन झिम्म गर्दिन
आज साथी थाकी पाईला सर्दै सर्दैन
हाँसो खुसी र चैन सवै मलाई चाहिन्न
भन्देऊ सखी यहि गुनासो म सुन्दिन
विरह व्यथा वढी प्यार मेरो संग्लिन्छ
तारा हाँसी हाँसी जलाऊ म केही भन्दिन
उनकै गीत सरी कसैको वैरी बन्दिन
तारा हाँसी हाँसी जलाऊ म केही भन्दिन
उनकै गीत सरी कसैको वैरी बन्दिन
म पिउँछु पिउन विष पनि पछाडी हटिन्न
कात्थर बनि मृत्यु सित मर्न झस्किन्न
गाउँछु एक घडी प्यार मेरो संग्लिन्छ
मौन छु आशु पिई पीर जव ओर्लिन्छ