Shraddhako Phool

Shraddhako Phool, Chords of Shraddhako Phool,Lyrics of Shraddhako Phool,Guitar Chords of Shraddhako Phool,Shraddhako Phool Lyrics and Chords,Song Key of Shraddhako Phool,Shraddhako Phool BPM,Shraddhako Phool by Narayan Gopal

Key: A
BPM: 144


श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा

सम्झन्छु म त छोएको तिमीले कमलो हातले
सम्झन्छु म त छोएको तिमीले कमलो हातले
लुकाईराख आत्मा यो मेरो नहान पातले
दिनेछ सबै गुहाई हाम्रो जुनेली रातले
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
श्रद्धाको फूल चढाई दिनु आएर लाशमा
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा

मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
मरेर के भो देह यो मेरो आत्मा त मर्दैन
पिरती चोखो लाएको भए बन्धन पर्दैन
प्रकृति फूल सुकेर झर्छ दिलको झर्दैन
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
श्रद्धाको फूल चढाई दिनुआएर लाशमा
नपाए फूल भैगयो तिमी रोइदिनु आशमा
रोइदिनु आशमा
रोइदिनु आशमा
रोइदिनु आशमा

More posts