Ultaa Paailaa

Ultaa Paailaa, Chords of Ultaa Paailaa,Lyrics of Ultaa Paailaa,Guitar Chords of Ultaa Paailaa,Ultaa Paailaa Lyrics and Chords,Song Key of Ultaa Paailaa,Ultaa Paailaa BPM,Ultaa Paailaa by Sajjan Raj Vaidya

Key: A
BPM: 75


ठीकै छ एकछिन भए पनि भेट्नु थियो रहेछ
तिमी म यहाँ एक अर्कासँग
केही बेरमा पराया हुने नै हो
त्यतीन जेल समाई राख

नबोल झूटा कुरा बरु केही नभन
बिछोडिँदा उल्टा पाइला चाल्नू नरोईकन
रुनु त छदैछ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

कुनै दिन सम्झीएलाउ मलाई
कुनै ठाउँ बतास चल्दा खेरि
अहिले चाहिँ एथार्थमै हुँदा
मेरा हात थमाई राख

नबोल झूटा कुरा, बरु केहि नभन
बिछोडीदा उल्टा पाइला चाल्नु नरोइकन
रुनु त छदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

रुनु त छदै छ नि तिमी र म
अहिलेलाई हाँसन हाँसन
नबोल झुटा कुरा बरु केहि नभन
बिछोडीदा उल्टा पाइला चाल्नु नरोइकन
रुनु त छदै छ नि तिमी र म
अहिलेलाई हाँसेरै माया गर्दै गर

More posts