Yaha Bachne Haar Jeewanlai

Yaha Bachne Haar Jeewanlai, Chords of Yaha Bachne Haar Jeewanlai,Lyrics of Yaha Bachne Haar Jeewanlai,Guitar Chords of Yaha Bachne Haar Jeewanlai,Yaha Bachne Haar Jeewanlai Lyrics and Chords,Song Key of Yaha Bachne Haar Jeewanlai,Yaha Bachne Haar Jeewanlai BPM,Yaha Bachne Haar Jeewanlai by Narayan Gopal

Key: 156
BPM: F


यहाँ बाँच्ने हर जीवनलाई
आफ्नो आफ्नो स्वार्थै प्यारो छ
यहाँ माया गर्ने को छ र
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ
यहाँ बाँच्ने हर जीवनलाई
आफ्नो आफ्नो स्वार्थै प्यारो छ
यहाँ माया गर्ने को छ र
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ

बादलले हात फैलाई
आकाशलाई प्यार माग्दछ
बादलले हात फैलाई
आकाशलाई प्यार माग्दछ
तारा आरिसले जल्दछ
तारा आरिसले जल्दछ
बादल रोएर बढ्दछ
तारा छातीमा राखेर
बादललाई चुम्न गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ
यहाँ बाँच्ने हर जीवनलाई
आफ्नो आफ्नो स्वार्थै प्यारो छ
यहाँ माया गर्ने को छ र
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ

सागरले जोशमा मात्तेर
किनार अंगाल्न खोज्दछ
सागरले जोशमा मात्तेर
किनार अंगाल्न खोज्दछ
किनार लजाई झन भाग्दछ
किनार लजाई झन भाग्दछ
सागरमा हुरी चल्दछ
सागर किनारको भेटलाई
साँचो प्यार भन्नै गाह्रो छ
यहाँ माया गर्ने को छ र
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ

यहाँ बाँच्ने हर जीवनलाई
आफ्नो आफ्नो स्वार्थै प्यारो छ
यहाँ माया गर्ने को छ र
यहाँ माया पाउनै गाह्रो छ
यहाँ माया पाउनै गाह्रो छ

More posts