Key: F#
BPM: 120
शिखर भने कहाँ अझैं कति टाढा
अहिलेसम्म जाँदैछु म एक्लै डाँडा डाँडा
शिखर भने कहाँ
म त यस्तो होइन दाइ मेरो करम यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो
सहँदै जानु पर्ला दाइ आउला दिन जस्तो जस्तो
शिखर भने कहाँ
मैले जति पाइला हिँडेँ सबै मेट्दै आएँ
पाए जति खुसी व्यथा सब समेट्दै आएँ
यही भाका गलाभरि मैले रेट्दै रेट्दै आएँ
शिखर भने कहाँ